मन्दिरा अधिकारी
देशभरका गुरूङ समुदायले विभिन्न कार्यक्रम गरी तमु ल्होसार मनाएका छन्।
तमु ल्होसारको अवसरमा आइतबार टुँडिखेलमा गरुङ समुदायले सांस्कृति कार्यक्रम आयोजना गरेका हुन्। आइतबार बिहान गुरुङ समुदायका मानिसहरूले सांस्कृतिक झाँक्रीसहित र्याली निकालेको थियो। त्यसपछि टुँडिखेलमा कार्यक्रम गरेको हो।

तमु ल्होसारलाई गुरूङ समुदायले नयाँ वर्षका रूपमा भव्य तरिकाले मनाउँछन्। पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गर्न तमु ल्होसार मनाउने चलन रहेको छ।
यस दिन हर्षोल्लासका साथ आफ्नो भेषभुषा र नयाँ परिकार ग्रहण गरी नयाँ वर्षलाई स्वागत गर्ने प्रचलन छ। ‘तमु ल्होसार’ पर्व सूर्यको किरणसँग सम्बन्धित छ।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया