बिएल संवाददाता
इलाममा मदिरा बिक्री–वितरणमा प्रतिबन्ध गरिएको छ। इलाममा हुन लागेको उपनिर्वाचनका अवसरमा मदिरा प्रतिबन्ध गरिएको हो।
इलाम २ मा आगामी वैशाख १५ गते उप निर्वाचन हुने भएको छ। जिल्ला प्रशासन कार्यालय इलामले आगामी वैशाख १५ पछिको मत गणना नसकुन्जेलसम्म मदिरा विक्री–वितरणमा प्रतिबन्ध लगाएको इलामका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए।
निर्वाचन पूर्व, निर्वाचन र निर्वाचन पछिको को समयमा शान्ति–सुरक्षामा असर पर्ने भन्दै वैशाख २ देखि मदिराजन्य पदार्थ विक्री–वितरण एवम् सेवन गर्न समेत रोक लगाइएको छ।
जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै यदि मदिरा प्रयोग एवम् बिक्री वितरण गरेको पाइएमा कानुनअनुसार कारबाही गरिने बताइएको छ।
कार्यालयले यस अघि नै सूचना जारी गर्दै इजाजत लिएर घरमा राखिएका हतियार समेत नजिकको प्रहरी कार्यालयमा बुझाउन आग्रह गरेको छ।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया