सकियो संसद्को हिँउदे अधिवेशन, ८१ घण्टा ७५ मिनेटमा के-के भयो? 

File Photo
File Photo

गत माघमा सुरु भएको प्रतिनिधिसभाको हिँउदे अधिवेशन अन्त्य भएको छ।

आइतबार राति १२ बजेदेखि संसद्को अधिवेशन अन्त्य भएको हो।

माघ १६ गते सुरु भएको यो अधिवेशन लगभग ७० दिन चल्यो। यो बीचमा २३ वटा बैठकमा संसद्ले ८१ घण्टा ७५ मिनेट खर्चिएको छ।

मन्त्रिपरिषद्काे चैत ३० गते बसेको बैठकले संसद्को चालु अधिवेशन अन्त्य गर्ने निर्णय गर्दै राष्ट्रपतिलाई सिफारिस गरेको थियो। 

हेर्नुस् भिडियाे

प्रकाशित मिति: : 2024-04-14 12:06:00

प्रतिकृया दिनुहोस्