शुक्रबार, ११ जुलाई २०२५

सहकारी पीडितकाे गुहार- हे सरकार, जनता मरिसक्याे न्याय दे!

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडौं
2024-05-27 12:29:00
News Image
• • •

सहकारी पीडितहरूले काठमाडाैँमा प्रदर्शन गरेका छन्।

पीडितहरूले साेमबार माइतीघरदेखि नयाँ बानेश्वरसम्म प्रदर्शन गरेका हुन्।

उनीहरूले ‘सहकारी सञ्चालकका मतियार हाेसियार, हे सरकार न्याय दे, जनता मरिसक्याे न्याय दे, सहकारी बचतकर्ता महासंङ्घ जिन्दावाद’ लगायत नारा लगाएका छन्।

पीडितहरूले ढ्याङ्ग्राे बजाउँदै प्रदर्शन गरेका छन्।

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?