बिएल संवाददाता
दक्षिण अफ्रिका आईसीसी टी–२० विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ।
सुपर ८ खेलमा वेष्ट इन्डिजलाई डकवर्थ लेविस पद्धतिको आधारमा ३ विकेटले हराउँदै सेमिफाइनलमा पुगेकाे छ।
वेस्ट इन्डिजले १३६ रनको लक्ष्य दिएको भएपनि लेविस पद्धतिअनुसार दक्षिण अफ्रिकाले १७ ओभरमा १२३ रनको लक्ष्य पाएको थियो। सो लक्ष्य दक्षिण अफ्रिकाले १६.१ ओभरमा ७ विकेट गुमाउँदै पूरा गरेको थियो।
यो हारसँगै वेस्ट इन्डिज विश्वकपबाट बाहिरिएको छ। सुपर ८को समूह २ बाट दक्षिण अफ्रीका पहिलो र इङल्याण्ड दोस्रो हुँदै सेमिफाइनलमा पुगेका छन्। योसँगै समूह २ को समीकरण पूरा भएको छ।
सन् २०२५ मा ४६० नेपाली अमेरिकाबाट निस्कासित
मनको कुरा गरौं
‘रविले बालेनलाई गरेका छैनन् प्रधानमन्त्रीको अफर’
यो देश अहंकारी, ठग, भगौडा र आतंककारीहरूको क्रीडास्थल हो?
नेपालका लागि अमेरिकी राजदूत थम्पसन फिर्ता
ग्रीनकार्डको ढोकामै रोकिए ३,८३१ नेपाली
अनुसन्धानमा तानिने भएपछि मास्क लगाएर ‘सुटुक्क’ अदालत धाउन थाले अर्बिटका सञ्चालक रेग्मी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया