बिएल संवाददाता
नेकपा माअोवादी केन्द्रकाे अवराेधपछि प्रतिनिधिसभाकाे बैठक स्थगित भएकाे छ।
नेकपा एमालेका सांसद योगेश भट्टराईले बोलेको ‘हिंसा’ शब्द संसदको रेकर्डबाट नहटाएपछि माअोवादीले संसद अवराेध गरेकाे थियाे।
बुधबार बसेकाे संसद बैठकमा सभामुख देवराज घिमिरेले सांसद भट्टराईले बोलेको ‘हिंसा’ शब्द असंसदीय नभएको भन्दै संसदको रेकर्डबाट हटाउन नपर्ने बताएका थिए। त्यसपछि माओवादी सांसदहरुले उठेर अवरोध गरेका थिए।
सांसदहरू अवराेध जारी राखेपछि बैठक आइतबार बस्ने गरेर स्थगित भएको हाे।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया