बिएल संवाददाता
इन्द्रजात्राको प्रमुख दिन आज वसन्तपुर क्षेत्रमा उल्लासका साथ मनाइँदैछ। इन्द्रजात्रा हेर्न विशिष्ट व्यक्तिहरू हनुमानढोका दरबार क्षेत्रमा पुगेका छन्।
राष्ट्रपति रामचन्द्र, पौडेल उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायण दाहाल, काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनित डंगाेललगायत विशिष्ट व्यक्तिहरूले इन्द्रजात्रा अवलोकन गरेका छन्।
जीवित देवी कुमारी, भैरव र गणेशको रथ तान्ने पहिलो दिन देशका प्रमुखहरुको पनि उपस्थिति रहने परम्पराअनुसार विशिष्ट व्यक्तिहरु हनुमानढोका क्षेत्र पुगेका हुन्।

















सन् २०२५ मा ४६० नेपाली अमेरिकाबाट निस्कासित
मनको कुरा गरौं
‘रविले बालेनलाई गरेका छैनन् प्रधानमन्त्रीको अफर’
यो देश अहंकारी, ठग, भगौडा र आतंककारीहरूको क्रीडास्थल हो?
नेपालका लागि अमेरिकी राजदूत थम्पसन फिर्ता
ग्रीनकार्डको ढोकामै रोकिए ३,८३१ नेपाली
अनुसन्धानमा तानिने भएपछि मास्क लगाएर ‘सुटुक्क’ अदालत धाउन थाले अर्बिटका सञ्चालक रेग्मी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया