आज नवरात्रकाे दाेस्रो दिन। द्वीतीयाकाे याे दिन ब्रह्मचारिणीकाे पूजाआरधना गरिन्छ। ब्रह्मचारिणीलाई नवदुर्गा भवानीकाे दाेस्राे स्वरुप मानिन्छ।
ब्रह्माको अर्थ तपस्या र चारिणीको अर्थ आचरण हाे।
भिडियाे :