उकेरा
राजनीतिक व्यवस्था फेरियो, बन्द समाज खुला समाजमा गएको ३० वर्ष बढी भइसक्यो। पञ्चायतकालदेखि गणतन्त्रकालसम्म अर्थतन्त्र उसैगरि घिस्रिरहेकै छ।
त्रिभुवन विश्वविद्यालय अर्थशास्त्र केन्द्रीय विभागका प्रमुख प्राध्यापक डा.राम प्रसाद ज्ञवालीले गरेको अध्ययन अनुसार ४५ वर्षदेखि नेपालको औसत आर्थिक वृद्धिदर ४ दशमलब शून्य दुई प्रतिशत देखिएको छ। २०३२ देखि २०७७ सालसम्म तथ्याङ्क राखेर गरिएको अनुसन्धानले तिनै कार्यकालमा आर्थिक वृद्धिदरको खास फरक देखिएन।
अहिले कुल जनसंख्याको २० दशमलब २७ प्रतिशत गरिबीको रेखामुनि छन्। अर्थात ५८ लाख नेपालीसँग प्रतिवर्ष ७२ हजार ९ सय ८ रुपैयाँ खर्च गर्नसक्ने आर्थिक हैसियत छैन। यो भनेको दैनिक दुई सय रुपैयाँ खर्च गर्ने क्षमता पनि नहुनु हो।
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
सन् २०२५ मा ४६० नेपाली अमेरिकाबाट निस्कासित
मनको कुरा गरौं
‘रविले बालेनलाई गरेका छैनन् प्रधानमन्त्रीको अफर’
यो देश अहंकारी, ठग, भगौडा र आतंककारीहरूको क्रीडास्थल हो?
नेपालका लागि अमेरिकी राजदूत थम्पसन फिर्ता
ग्रीनकार्डको ढोकामै रोकिए ३,८३१ नेपाली
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया