बिएल संवाददाता
शुक्रबार बिहानबाट खुलेको भनिएको बिपी राजमार्ग सुख्खा पहिराे खसेपछि फेरि अवरुद्ध भएकाे छ।
काभ्रेकाे राेशी गाउँपालिका ११ पिप्लेमा खसेकाे सुख्खा पहिराेले एउटा जिप पुरिदिएकाे छ। एउटा बस पनि धकेलिएकाे छ।
प्रहरीका अनुसार पहिराे हटाउन पुगेकाे डाेजर पनि पहिरामा पल्टिएकाे थियाे।
यी दुर्घटनाहरूमा कुनै मानवीय क्षति नभएकाे र बाटाे खुलाउने प्रयत्न भइरहेकाे प्रहरीले जनाएकाे छ।
१४ दिनपछि याे राजमार्ग आज बिहान ८ बजेदेखिमात्रै सञ्चालनमा आएकाे थियाे।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया