बिएल संवाददाता
दाङमा भैंसी तराउँदा राप्ती नदीमा बगेर बेपत्ता भएकी बालिका मृत अवस्थामा फेला परेकी छिन्। मृत फेला पर्नेमा राजपुर गाउँपालिका ३ की १६ वर्षीया बिद्यावती यादव रहेकी छिन्।
उनी हिजाे बुधबार साँझ सवा ६ बजे राजपुर गाउँपालिका ३ कालीपुरुवास्थित राप्ती नदीमा भैंसी तराउँदै गर्दा बगेर बेपत्ता भएकी थिइन्। लमहीबाट उनले भैंसी घर राजपुरतर्फ लैजादै थिइन्।
बुधबार बेपत्ता भएकी उनी बिहीबार बिहान साढे ८ बजे लमही नगरपालिका ८ धनपुरूवामा मृत फेला परेकाे जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता प्रहरी नायव उपरीक्षक इश्वर थापाले जानकारी दिए।
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया