बिएल संवाददाता
आइसिसी यू- १९ विश्वकप छनाेटमा नेपालले कुवेतमाथि नेपालले बिशाल जित निकालेकाे छ। मंगलबार दुबईस्थित द सेभेन स्टेडियममा नेपालले कुवेतमाथि १६५ रनकाे विशाल जित निकालेकाे हाे।
नेपालले दिएकाे २१४ रनकाे लक्ष्य पछाएकाे कुवेत मात्रै ४८ रन बनाउँदा अलआउट भयाे। कुवेतका कुनैपनि खेलाडीले सुखद रन जाेड्न सकेनन्।
त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेकाे नेपालले निर्धारित २० ओभरमा २ विकेट गुमाएर २१३ रन प्रहार गरेकाे थियाे। नेपालका लागि कप्तान पूजा महताेले अविजित १३० रनकाे शतकीय पारी खेलिन्।
अब नेपालले बुधबार दुबईसँग प्रतिस्पर्धा गर्नेछ।
चार टाेली सम्मिलित प्रतियाेगिताबाट शीर्ष एक टाेलीले आगामी वर्ष विश्वकपमा स्थान पाउनेछ। त्यसका लागि नेपालले अन्तिम खेलमा विशाल अन्तरकाे जित निकाल्न आवश्यक छ।
सन् २०२५ मा ४६० नेपाली अमेरिकाबाट निस्कासित
मनको कुरा गरौं
‘रविले बालेनलाई गरेका छैनन् प्रधानमन्त्रीको अफर’
यो देश अहंकारी, ठग, भगौडा र आतंककारीहरूको क्रीडास्थल हो?
नेपालका लागि अमेरिकी राजदूत थम्पसन फिर्ता
ग्रीनकार्डको ढोकामै रोकिए ३,८३१ नेपाली
अनुसन्धानमा तानिने भएपछि मास्क लगाएर ‘सुटुक्क’ अदालत धाउन थाले अर्बिटका सञ्चालक रेग्मी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया