बिएल संवाददाता
आज बुधबार नेपाली बजारमा सुनको मूल्य घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार एक लाख ६२ हजार ६ सय रूपैयाँमा कारोबार भएको छापावाला सुन आज तोलामा ४ सय रूपैयाँले घटेर एक लाख ६२ हजार २ सय रूपैयाँमा कारोबार भइरहेको छ।
यस्तै, चाँदीको मूल्य भने आज तोलामा १५ रुपैयाँले बढेको छ। मंगलबार प्रतितोला रु १ हजार ९ सय २५ रूपैयाँमा कारोबार भएको चाँदी आज एक हजार ९ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ।
क्रान्तिको नाममा लुट, देशको नाममा धोका
दोहोरो नागरिकता : पूरा गर्ला त रास्वपाले ९९औं वाचा ?
प्रतिकूल मौसमको मौका छोप्दै काठमाडौंमा ट्याक्सी चालकको लुटधन्दा…
इतिहास फेरिन्छ– जब जनताको चेतनाले ‘नयाँ अध्याय’ लेख्छ
सच्चिएनन् पुराना दल, बरू भए सक्किन तयार
‘मैले ड्रग्स खाँए, समाजले परिवारलाई धिक्कार्यो’ (भिडियाेसहित)
रापिएको ‘रविमण्डल’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया