बिएल संवाददाता
प्रधानमन्त्री केपी शर्मा ओलीले काँग्रेस र एमाले मिलेर बनेकाे सत्ता गठबन्धन पूरै समय जाने बताएका छन्।
चीन भ्रमण सकेर फर्किएका प्रधानमन्त्री ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग सम्झाैताअनुसार नै सरकार चल्ने बताएका हुन्।
चीन भ्रमणपछि सरकार र गठबन्धनमा केही प्रभाव पर्छ? भन्ने पत्रकारकाे प्रश्नमा उनले भने, ‘याे कुराकाे जवाफ मैले कति दिनु, अब १७/१८ महिना जति छ, म प्रधानमन्त्री हुन्छ, त्यसपछि शेरबहादुरजी हुनुहुन्छ। सम्झाैता अनुसार नै सबै कुरा हुन्छ।’
चीन भ्रणमपछि सत्तामा केही परिवर्तन नहुने उनकाे भनाइ छ।
सन् २०२५ मा ४६० नेपाली अमेरिकाबाट निस्कासित
मनको कुरा गरौं
‘रविले बालेनलाई गरेका छैनन् प्रधानमन्त्रीको अफर’
यो देश अहंकारी, ठग, भगौडा र आतंककारीहरूको क्रीडास्थल हो?
नेपालका लागि अमेरिकी राजदूत थम्पसन फिर्ता
ग्रीनकार्डको ढोकामै रोकिए ३,८३१ नेपाली
अनुसन्धानमा तानिने भएपछि मास्क लगाएर ‘सुटुक्क’ अदालत धाउन थाले अर्बिटका सञ्चालक रेग्मी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया