बिएल संवाददाता
माघे सङ्क्रान्ति नजिकिएसँगै काठमाडौंको उत्तरी क्षेत्र टोखाका उद्योगीलाई चाकु बनाउने चटारोले छोपेको छ। चाकु माघे संक्रान्ति अर्थात जाडो याममा धेरै सेवन गरिने परम्परागत एवम मौलिक परिकार हो।
सामान्य रुपमा अन्य समयमा यसको प्रयोग भएतापनि माघे संक्रान्तिको बेला बढी खपत हुने गर्छ। काठमाडौं उपत्यकाभित्र पनि टोखाको चाकु बढी लोकप्रिय छ। चाकु भन्ने वित्तिकै टोखा भन्ने बुझ्ने चलन छ। टोखा चाकुको लागि प्रख्यात ठाँउ हो।






‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया