बिएल संवाददाता
सप्तरी प्रहरीले खेतमा लुकाइ राखेको ६ सय ७० किलो गाँजा बरामद गरेको छ।
बलान बिहुल गाउँपालिका–१ बलान पट्टिस्थित पूर्वपश्चिम हुलाकी राजमार्ग देखि करिब १५० मिटर उत्तरतर्फ खेतमा परालले छोपिएको आवस्थामा उक्त गाँजा बरामद भएको हो।
गाँजालाई परालले छोपेर राखिएको थियो। गाँजा लुकाइएको सूचनाका आधारमा प्रहरी चौकी मौवाहाको टोलीले बरामद गरेको हो।
गाँजा कसले लुकाएको भन्ने विषयमा केही नखुलेको जिल्ला प्रहरी कार्यलय सप्तरीका सूचना आधिकारी प्रहरी नायब उपरीक्षक जितेन्द्र कुमार बस्नेतले जानकारी दिए।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया