बिएल संवाददाता
२०७२ सालको भूकम्पले विनाश गरेको गोरखाको बारपाक र लाप्राक पुनर्निर्माण भइसकेको छ। भूकम्पले देशभर क्षति पुर्याएकाे थियाे। काठमाडौं उपत्यकामा रहेका युनेस्को विश्व सम्पदा क्षेत्रका शताब्दी पुराना भवनहरू पनि भत्किएको थियो। महाभूकम्पका कारण नेपालसँगै भारत, चीन र बङ्गलादेशमा पनि क्षति पुगेकाे थियो।
.jpg)
.jpg)
.jpg)
तस्विरहरू- टार्जन लिम्बु/नेपाल न्यूज बैंक
सन् २०२५ मा ४६० नेपाली अमेरिकाबाट निस्कासित
मनको कुरा गरौं
‘रविले बालेनलाई गरेका छैनन् प्रधानमन्त्रीको अफर’
यो देश अहंकारी, ठग, भगौडा र आतंककारीहरूको क्रीडास्थल हो?
नेपालका लागि अमेरिकी राजदूत थम्पसन फिर्ता
ग्रीनकार्डको ढोकामै रोकिए ३,८३१ नेपाली
अनुसन्धानमा तानिने भएपछि मास्क लगाएर ‘सुटुक्क’ अदालत धाउन थाले अर्बिटका सञ्चालक रेग्मी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया