सेतोपाटी
यो वर्ष नेपाली चियाको माग र मूल्य बढेको छ।
नेपालको चियाको लागि मुख्य बजार भारत हो। तर विगतका वर्षहरूमा भारतले लगातार गैरभन्सार अवरोधहरू सिर्जना गरेपछि निर्यातमा समस्या देखिने गरेको थियो।
सम्बद्ध व्यवसायीहरूका अनुसार यो वर्ष अहिलेसम्म गैरभन्सार अवरोध भएको छैन। नेपाली चियाले विगत वर्षको तुलनामा यो वर्ष मूल्य पनि बढी पाएको छ।
चालु आर्थिक वर्षको ६ महिना (साउन–पुस) को अवधिमा विश्वका १५ राष्ट्रमा एक करोड १३ लाख २६ हजार केजी चिया निर्यात भएको छ। यसमध्ये भारतमा मात्रै भने एक करोड १० लाख केजी चिया निर्यात भएको छ।
सन् २०२५ मा ४६० नेपाली अमेरिकाबाट निस्कासित
मनको कुरा गरौं
‘रविले बालेनलाई गरेका छैनन् प्रधानमन्त्रीको अफर’
यो देश अहंकारी, ठग, भगौडा र आतंककारीहरूको क्रीडास्थल हो?
नेपालका लागि अमेरिकी राजदूत थम्पसन फिर्ता
ग्रीनकार्डको ढोकामै रोकिए ३,८३१ नेपाली
अनुसन्धानमा तानिने भएपछि मास्क लगाएर ‘सुटुक्क’ अदालत धाउन थाले अर्बिटका सञ्चालक रेग्मी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया