बिएल संवाददाता
नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशमलाल चौधरीले सीके राउत नेतृत्वको जनमत पार्टीसँग एकता हुने संकेत गरेका छन्।
आइतबार बाबुराम भट्टराई नेतृत्वको नेसपा (नयाँशक्ति)को महाधिवेशन उद्घाटन शत्रलाई सम्बोधन गर्दै उनले दुई पार्टीको चाँडै एकता हुने संकेत गरेका हुन्।
उनले डा. राउत र आफूहरू मुठ्ठी कसेर अगाडि बढिरहेको सन्दर्भ उल्लेख गर्दै अब प्रयोग गर्न मात्र बाँकी रहेको र सन्दर्भ आफैं बुझ्न भन्दै एकताको संकेत गरेका हुन्। त्यस्तै उनले नेसपा नयाँशक्ति, विवेकशील साझा, नाउपा र जनमत पार्टी मिलेर अगाडि बढ्नुपर्ने बताए।
उनले भने, ‘अगाडि हुनुहुन्छ डा. सीके राउत, उहाँ र हामी मुठ्ठी कसेर हात समातिसकेका छौं। अब प्रयोग गर्नमात्रै बाँकी होला। सन्दर्भ आफैं बुझ्नुस्।’
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया