बिएल संवाददाता
दशरथ रंगशालामा जारी नेपाल-चीन मैत्रीपूर्ण फुटबल खेलका क्रममा नेपाली खेलाडीको खुट्टा भाँचिएको छ।
नेपालका जर्सी नम्बर १९ का खेलाडी आशिश राईको जर्सी नम्बर ३६ का चिनियाँ खेलाडी डेली मोरीको अट्याकले खुट्टा भाँचिएको हो।
राईलाई स्टेचरमा राखेर मैदान बाहिर निकालिएको छ। चिनियाँ खेलाडी पनि घाइते भएका छन्। उनी पनि मैदानबाट बाहिरिएका छन्।
क्रान्तिको नाममा लुट, देशको नाममा धोका
दोहोरो नागरिकता : पूरा गर्ला त रास्वपाले ९९औं वाचा ?
प्रतिकूल मौसमको मौका छोप्दै काठमाडौंमा ट्याक्सी चालकको लुटधन्दा…
इतिहास फेरिन्छ– जब जनताको चेतनाले ‘नयाँ अध्याय’ लेख्छ
सच्चिएनन् पुराना दल, बरू भए सक्किन तयार
‘मैले ड्रग्स खाँए, समाजले परिवारलाई धिक्कार्यो’ (भिडियाेसहित)
रापिएको ‘रविमण्डल’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया