बिएल संवाददाता
बितेको आइतबार ‘द रोशन्स’को सफलताको खुसी मनाइयो। जहाँ बलिउडका ठुल्ठुला कलाकारहरू पुगेका थिए। त्यसबीचमा रेखाको भिडियो भने अहिले भाइरल भइरहेको छ।
पार्टीमा र पार्टीपछि पनि रेखा सबैभजनाको आँखामा छाइरहिन्। र, उनीसँग ज्याकी श्राफ पनि देखा परे। अहिले उनीहरू भिडियो तीव्र रुपमा भाइरल भइरहेको छ।
खासमा, पार्टीमा ऋतिक रोशन, राकेश रोशन, सुनैना रोशन, पिंकी रोशन, पश्मीना रोशनलगायत सहभागी रहेका थिए।
भलै, कयौं कलाकारहरूको उपस्थिती थियो तर सबैजनाको ध्यान भने रेखामा नै टिकिरहेको थियो।
त्यो इन्भेटको भिडियो अहिले चर्चाको विषय बनेको छ। उनले ऋतिक रोशनलगायतका कलाकारसँग रमाइलो गरेकी छिन्। खासमा, ऋतिकसँग रेखाले ‘कोही मिल गया’ फिल्ममा अभिनय गरेकी थिइन्।
पार्टीको सबैभन्दा रोचक भिडियो थियो रेखा र ज्याकीको। उक्त भिडियोमा रेखाको हात थामेर भीडबाट ज्याकीले बाहिर निकालेका छन्। उनीहरूको त्यही अन्दाजले मानिसको ध्यान तानेको थियो।
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
सन् २०२५ मा ४६० नेपाली अमेरिकाबाट निस्कासित
मनको कुरा गरौं
‘रविले बालेनलाई गरेका छैनन् प्रधानमन्त्रीको अफर’
यो देश अहंकारी, ठग, भगौडा र आतंककारीहरूको क्रीडास्थल हो?
नेपालका लागि अमेरिकी राजदूत थम्पसन फिर्ता
ग्रीनकार्डको ढोकामै रोकिए ३,८३१ नेपाली
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया