बिएल संवाददाता
प्रदर्शनमा उत्रिएका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता तथा कार्यकर्ताहरू सिंहदरबार केन्द्रीत भएका छन्।
केही नेता तथा कार्यकर्ताहरूले सडकमै प्रदर्शन गरेपनि राप्रपाका सांसदहरू भने सिंहदरबारभित्रै प्रदर्शन गर्नेगरी तयारी रहेको राप्रपा सचिवालयले जनाएको छ।
‘सबै मान्यज्यूहरू सिंहदरबारमा रहेको संसदीय कार्यालयमै भेला हुनुहुँदैछ। उहाँहरूले सिंहदरबारमै प्रदर्शन गर्ने कार्य तालिका छ,’ सचिवालयका एक सदस्यले भने।
अध्यक्ष राजेन्द्र लिङदेनसहितका सांसदहरू सिंहदरबारमा भेला भइरहेका छन्। वर्तमान व्यवस्थाविरुद्ध बिजुलीबजार पुलमा प्रदर्शन गरिरहेका नेताहरू सिंहदरबार छिरेका हुन्।
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
सन् २०२५ मा ४६० नेपाली अमेरिकाबाट निस्कासित
मनको कुरा गरौं
‘रविले बालेनलाई गरेका छैनन् प्रधानमन्त्रीको अफर’
यो देश अहंकारी, ठग, भगौडा र आतंककारीहरूको क्रीडास्थल हो?
नेपालका लागि अमेरिकी राजदूत थम्पसन फिर्ता
ग्रीनकार्डको ढोकामै रोकिए ३,८३१ नेपाली
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया