मानव जातिले अर्को शताब्दी देख्ला त ?

के मानिसको पनि डाइनोसरको जस्तै अवस्था हुन्छ?

अहिलेको समयमा मानव जातिले जलवायु परिवर्तन, परमाणु युद्ध, महामारी वा उल्कापिण्डसँग पृथ्वी ठोक्किनसक्ने जस्ता सम्भावित खतराहरूको सामना गरिरहेका छन्।

दार्शनिक डेविड एडम्सले यस विषयका विशेषज्ञहरूसँग कुरा गरेर यो शताब्दीको अन्त्यसम्म मानवको अस्तित्व मेटिन्छ वा मेटिन्न भन्ने पत्ता लगाउन खोजेका छन्।

प्रकाशित मिति: : 2019-04-14 03:43:55

प्रतिकृया दिनुहोस्