अन्य अर्थ

बैंक ब्याज मिनाहा गर्नुपर्ने उद्योगीको माग

  • Jul 08, 2020

नेपाल राष्ट्रिय व्यवसायी महासङ्घले लकडाउन (बन्दाबन्दी) अवधिको बैंक ब्याज र घरभाडा मिनाहा गर्नुपर्ने माग गरेको छ ।  महासङ्घले यहाँ आज पत्रकार सम्मेलन गरी कोभिड–१९ का कारण यतिबेला समग्र उद्योगी, व्यवसायीहरु निकै कठिन अवस्थामा पुगेको जनाउँदै बैंक ब्याज र घरभाडा मिनाहा गर्न माग गरी सङ्घर्षको घोषणासमेत

पुरा पढ्नुहोस्

क्षमताको ३३ प्रतिशत सञ्चालन गर्न दिनेगरी मुम्बईका होटलहरु खुला

  • Jul 08, 2020

मुम्बईमा रहेका होटलहरु उनीहरुको क्षमताको ३३ प्रतिशत सञ्चालन गर्न पाउने गरी बुधबारदेखि खुला गरिएको छ । ती होटलका अरु ६७ प्रतिशत क्षमताका कोठाहरु भने सरकारले कोरोना भाइरसका संक्रमितहरुलाई राख्ने क्वारेन्टाइनको प्रयोजनका लागि सरकारलाई नै प्रयोग गर्न दिइने बताइएको छ ।  तीन महिनाभन्दा लामो समयदेखि बन्द रहेका

पुरा पढ्नुहोस्

हिमालयले चीनको टियानजिन र मनिलामा चार्टर्ड उडान गर्ने

  • Jul 07, 2020

हिमालय एयरलाइन्सले चीनको टियानजिन र मनिलामा चार्टर्ड उडान गर्ने भएको छ । हिमालयले नयाँ गन्तव्यका रुपमा जुलाई ८ र ९ तारिखमा चीनको टियानजिन गन्तव्यमा चार्टर्ड उडान गर्ने कार्यतालिका बनाएको हाे । यस्तै  हिमालयले मनिलामाई जुलाई ११ तारिखमा उडान भर्न लागेकाे छ।सोही दिन हिमालयले साउदी अरेबियाबको दमाममा चा

पुरा पढ्नुहोस्

अब एउटा सेवाप्रदायकबाट दुई वटा मात्रै सिमकार्ड लिन पाइने

  • Jul 06, 2020

अब एउटा सेवाप्रदायकबाट दुई वटा मात्रै सिमकार्ड लिन पाइने भएकाे छ।   सरकारले एकै व्यक्तिले जति पनि सिम लिने प्रचलनले गर्दा साइबर अपराध र अन्य अपराधको घटना बढेको र अनुसन्धान गर्न पनि असहज भएको भन्दै याे नियम जारी गर्न लागेकाे हाे।   यसअघि सरकारले सिम कार्ड लिन पाउने व्यवस्थामा कुनै सीमा तोकेक

पुरा पढ्नुहोस्

५० दरका नयाँ नोट आजबाट चलनचल्तीमा आउने, पुरानै गभर्नरको हस्ताक्षर

  • Jul 06, 2020

नेपाल राष्ट्र बैंकले सोमबार (आज)देखि ५० रुपैयाँको नयाँ नोट चलनचल्तीमा ल्याउने भएको छ। राष्ट्र बैंकले संकेत नम्बर ज/८९ ०००००१ देखि ट/३३ ९९९९९९ सम्मका नयाँ नोट बजारमा पठाउन लागिएको केन्द्रीय बैंकको मुद्रा व्यवस्थापन विभागले बताएको छ। राष्ट्र बैंकले बजारमा पठाउन लागेको नोट २०७५ सालमा छापिएको हो।  न

पुरा पढ्नुहोस्

‘फेयर एन्ड लभ्ली’को नयाँ नाम ‘ग्लो एन्ड लभ्ली’

  • Jul 03, 2020

बहुराष्ट्रिय कम्पनी युनिलिभरले चर्चित क्रिम ‘फेयर एन्ड लभ्ली’को नाम परिवर्तन गरेको छ। सौन्दर्य प्रसाधनका सामाग्रीहरु उत्पादन गर्दै आएको युनिलिभरले सुन्दरताको परिभाषालाई समावेशी बनाउन फेयर शब्द हटाएको हो। बिहीबार युनिलिभर कम्पनीले आफ्ना क्रिमबाट फेयरनेस, ह्वाईटनिङ जस्ता शब्दहरू हटाएर ‘ग्लो ए

पुरा पढ्नुहोस्

नेपाल निम्न मध्यम आय भएको मुलुकको सूचीमा उक्लियाे

  • Jul 03, 2020

नेपाल निम्न मध्यम आय भएको मुलुकको सूचीमा उक्लिएको छ।  विश्व बैंकले सार्वजनिक गरेको पछिल्लो विवरणमा निम्न आय भएको मुलुकबाट नेपाल निम्न मध्यम आय भएको मुलुकको सूचीमा उक्लिएकाे हाे।

पुरा पढ्नुहोस्

अमेरिकामा चालीस लाख श्रमिकको पारिश्रमिक कटौती

  • Jul 02, 2020

संयुक्त राज्य अमेरिकामा निजी क्षेत्रका कम्तीमा ४० लाख श्रमिकको कटौती गरिएको वासिङ्टन पोष्टले लेखेको छ । अमेरिकामा यस पहिलेका व्यापक मन्दीका समयमाभन्दा पनि कोरोना महामारीका समय  अमेरिकी निजी क्षेत्रका श्रमिकहरूको पारिश्रमिक कटौती कम्तीमा पनि दोब्बरको सङ्ख्यामा भएको सिकागो बेकर फ्रेठम्यान इन्स्टिच्युटका श

पुरा पढ्नुहोस्

नेप्सेमा नकारात्मक सर्किट

  • Jul 02, 2020

कूल छ प्रतिशत बढीले ओरालो लागेपछि नेपाल स्टक एक्सचेञ्जले शेयर कारोवार स्थगित गरेको छ । मंगलबार र बुधबार लगातार छ प्रतिशत बढीले नेप्से परिसूचक उकालो लागेपछि आजका लागि कारोवार स्थगन  गरेको हो  ।  स्टकका अनुसार आज नेप्से ८०.४१ बिन्दु  अर्थात ६.०२ प्रतिशतले ओरालो लागेर एक हजार २५६.११ मा

पुरा पढ्नुहोस्

सबै