बिएल संवाददाता
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले राजीनामा दिएकी छन्।
मन्त्री यादवले व्यक्तिगत व्यक्तिगत कारण देखाउँदै बिहीबार प्रधानमन्त्री बालेन्द्र शाहसमक्ष राजीनामा बुझाएको उनको सचिवालयले जनाएको छ।
पछिल्लो समयमा देशमा ग्यासको अभाव भइरहँदा मन्त्री यादवको आलोचना भइरहेको थियो।
यादवले बुधबार मात्रै संसदीय समितिको बैठकमा ग्यास आपूर्तिका लागि उद्योगीले सहयोग नगरेको गुनासो गरेकी थिइन्। उनले ग्यास उद्योगको लाइसेन्स खारेज गर्नुपर्ने अभिव्यक्ति दिएकी थिइन्।
उद्योगीलाई पाता कस्नुपर्ने समेत धम्की दिएपछि व्यवसायीहरूले प्रधानमन्त्रीको कार्यालयमा फोन गरेर उक्त विवादास्पद अभिव्यक्ति फिर्ता नलिए सशक्त आन्दोलन थाल्ने चेतावनी दिएका थिए।
प्रधानमन्त्रीले समेत सहयोग नगरेपछि मन्त्री यादवले राजीनामा दिएको स्रोतले बतायो।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया