आइतबार, ०१ नोभेम्बर २०२६

८३ सयले घट्यो सुनकाे मूल्य, आज कतिमा हुँदैछ कारोबार?

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैं
News Image
• • •

आज सुनचाँदीकै मूल्यमा भारी गिरावट आएको छ। 

सुनको भाउ आज तोलामा ८ हजार ३ सय रुपैयाँ घटेर २ लाख ७२ हजार रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसयाी महासंघले जनाएको छ। 

त्यसैगरी आज चाँदीको भाउ तोलामा १७५ रुपैयाँ घटेर ३ हजार ६ सय ५० रुपैयाँमा झरेको महासंघले जनाएको छ। 

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!