आइतबार, ०८ नोभेम्बर २०२६

साइबर ब्युरोमा हाजिर भए कांग्रेस सहमहामन्त्री सिवाकोटी

News Image
• • •

नेपाली कांग्रेसका सहमहामन्त्री अजयबाबु शिवाकोटी साइबर ब्युरोमा उपस्थित भएका छन्।

त्यसअघि उनले चाडबाडको बिदाका बेलासमेत प्रहरीको ताकेता आएपछि आफू साइबर ब्युरोमा उपस्थित भएको भन्दै आजै ब्युरोमा उपस्थित हुन लागेको बताएका थिए।

उनीविरुद्ध पत्रकार रोशन खड्काले साइबर ब्युरोमा उजुरी दिएको बताइएको छ। ब्युरोले सोधपुछका लागि उनलाई बिहीबार नै हाजिर हुन बोलाएको थियो। 

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!