शुक्रबार, ०३ अप्रिल २०२६

देउवा पक्षलाई गालीगलाैज नगर्न गगन–विश्वको अनुराेध

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैं
News Image
• • •

विशेष महाधिवेशनबाट निर्वाचित कांग्रेसका सभापत गगन थापा र उपसभापति विश्वप्रकाश शर्माले शेरबहादुर देउवा पक्षका नेता कार्यकर्तालाई लक्षित गरेर कुनै पनि गालिगलौज नगर्न अनुराेध गरेका छन्। 

देउवा पक्षका नेता कार्यकर्तालाई सामाजिक सञ्जाल वा कुनै पनि माध्यमबाट गालिगलौज नगर्न उनीहरूले आफ्नाे पक्षका नेताहरूसँग अनुराेध गरेका हुन्। 

आफूहरूले आधिकारिकता पाए पनि सबैलाई मिलाएर अगाडि बढ्नुपर्ने भन्दै अर्को पक्षमा रहेका नेतालाई गालि गलौज नगर्न भनेका हुन्।

पार्टीको आधिकारिकता दाबी गर्दै दुई पक्षबीच विवाद चक्रिएकाे छ। 

 

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!