बिएल संवाददाता
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) त्यागेकी पूर्वमन्त्री सुमना श्रेष्ठ नेपाली कांग्रेसको नेतृत्वसँग संवादमा जुटेकी छन्।
कांग्रेस सभापति गगन थापा निकटसँग संवाद जुटेकी हुन्। उम्मेदवारी दिन एक दिन बाँकी रहँदा श्रेष्ठले कांग्रेस सभापतिसँग छलफल गरिरहेको बताइएको छ।
कांग्रेस स्रोतका अनुसार पार्टीले श्रेष्ठलाई काठमाडौं १ वा ४ बाट उठाउने तयारी गरेको छ।
सभापति रवि लामिछानेको कार्यशैलीमा असन्तुष्टि जनाउँदै श्रेष्ठले पार्टी परित्याग गरेकी थिइन्।
श्यामूलले छिचोलेको ‘नशा’को त्यो पहाड (भिडियाेसहित)
क्रान्तिको नाममा लुट, देशको नाममा धोका
दोहोरो नागरिकता : पूरा गर्ला त रास्वपाले ९९औं वाचा ?
प्रतिकूल मौसमको मौका छोप्दै काठमाडौंमा ट्याक्सी चालकको लुटधन्दा…
इतिहास फेरिन्छ– जब जनताको चेतनाले ‘नयाँ अध्याय’ लेख्छ
सच्चिएनन् पुराना दल, बरू भए सक्किन तयार
‘मैले ड्रग्स खाँए, समाजले परिवारलाई धिक्कार्यो’ (भिडियाेसहित)
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया