बिएल संवाददाता
रौतहट-२ का राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उम्मेदवार सगिर आलमले चुनावी प्रचारमा प्रयोग गर्ने गाडीको ठक्करबाट ४ वर्षीया बालिकाको ज्यान गएको छ।
बा१५च ४२४४ नम्बरको क्रेटा गाडीले ईशनाथ नगरपालिका-४, मठिया टोलकी करिब ४ वर्षीया बालिका अलसा खातुनलाई ठक्कर दिँदा उनको ज्यान गएको हो।
जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार बालिकालाई ठक्कर दिएपछि सवारी चालक फरार भएका छन्।
ठक्कर दिने गाडी रौतहट प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे अनुसन्धान भइरहेको र फरार चालकको खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ।
श्यामूलले छिचोलेको ‘नशा’को त्यो पहाड (भिडियाेसहित)
क्रान्तिको नाममा लुट, देशको नाममा धोका
दोहोरो नागरिकता : पूरा गर्ला त रास्वपाले ९९औं वाचा ?
प्रतिकूल मौसमको मौका छोप्दै काठमाडौंमा ट्याक्सी चालकको लुटधन्दा…
इतिहास फेरिन्छ– जब जनताको चेतनाले ‘नयाँ अध्याय’ लेख्छ
सच्चिएनन् पुराना दल, बरू भए सक्किन तयार
‘मैले ड्रग्स खाँए, समाजले परिवारलाई धिक्कार्यो’ (भिडियाेसहित)
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया