बिएल संवाददाता
एउटा कारले ठक्कर दिँदा दुई जनाको मृत्यु भएका छ। कपिलवस्तुको बुद्धभूमि नगरपालिका-१ का बसन्तुपुरकी ६० वर्षीया शान्ता खत्री र ६५ वर्षीया तिलकुमारी रायमाझीलाई शुक्रबार बिहान बिएबी ९५९९ नम्बरको कारले ठक्कर दिएको थियो।
गोरुसिङ्गे-पत्थरकोट सडकखण्डमा मर्निङवाकमा निस्किएका उनीहरूलाई अर्घाखाँचीबाट बुटवल जाँदै गरेको कारले बिहान पौने छ बजे ठक्कर दिएको हो।
गम्भीर घाइते भएका उनीहरूलाई जिल्ला अस्पताल तौलिहवा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ। ठकर दिने सवारी र चालकलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया