बिएल संवाददाता
‘लिटिल बुद्ध’ उपमाले परिचित तपस्वी रामबहादुर बम्जन पुनः कारागार चलान भएका छन्।
सम्पत्ति शुद्धीकरण मुद्दामा सोमबार जिल्ला अदालत सर्लाहीका न्यायाधीश जीवनकुमार भण्डारीको इजलासले पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएपछि उनी दोस्रोपटक कारागार चलान भएका हुन्।
अदालतको आदेश बमोजिम सोमबार राति नै सर्लाही सदरमुकाम मलंगवास्थित कारागारमा चलान गरिसकिएको प्रहरीले जनाएको छ। बम्जनमाथि गएको फागुन ५ गते अदालतमा सम्पत्ति शुद्धीकरण मुद्दा दर्ता भएको थियो।
यसअघि यौन दुराचार मुद्दामा जिल्ला अदालतबाट दोषी करार भएका बम्जनलाई उच्च अदालत जनकपुरले गत चैत ६ गते सर्लाही जिल्ला अदालतको फैसला उल्ट्याएको थियो। त्यसपछि उनी जेलमुक्त भएका थिए।
‘बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समिति’को अध्यक्षमा निग्मा कुन्क्याप नियुक्त, को हुन् उनी?
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया