बिएल संवाददाता
हुलाकी सडक नेपालगन्जका प्रमुख लिलाबहादुर भण्डारीले आफूविरुद्ध अख्तियारमा उजुरी हालिएको बारे प्रकाशित समाचारप्रति ध्यानाकर्षण भएको जनाएका छन्।
केही समयअघि प्रकाशित समाचारबाट आफ्नो व्यक्तिग, पारिवारिक र सामाजिक रुपमा मानमर्दन भएको उनले जनाएका छन्। समाचारका बारेमा आफ्नो खण्डन बिएल मिडियामा पठाउँदै उनले ‘सम्मानित निकायहरूमा भएका उजुरीका आधारमा आफू छानबिनका लागि तयार भएको’ भन्दै त्यसमा लगाइएका आरोपहरूको खण्डन पनि गरेका छन्।
‘सम्मानित निकायमा पेश गरिएका कुनै पनि उजुरीको छानविनमा म सदा तत्पर छु साथै प्रमाणित भएमा कारबाहीको भागिदार होउला नै तर कसैको व्यक्तिगत भडकाउ वा भनाईलाई मान्दै, सम्बन्धितसँग कुनै सोधखोज वा छानविन-नगरी व्यक्तिगत, पारिवारिक, सामाजिक ईज्जत र प्रतिष्ठामा आंच आउने गरि संचार माध्यममा प्रकाशित समाचार प्रति मेरो गम्भीर आपति रहेको छ। मैले कुनै कामप्रति लापरबाही वा अन्य त्यस्तै काम गरेको भए एकपटक स्थलगत रुपमा अनुगमन गरिदिनुहुन समेत अनुरोध छ’ उनले भनेका छन्।
यस्ताे छ उनकाे खण्डन:
.jpg)
.jpg)
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया