बिएल संवाददाता
प्रधानमन्त्री सुशीला कार्कीको सपथ ग्रहणसँगै उनको मन्त्रिमण्डलका सम्भावित अनुहारबारे चर्चा सुरु भएको छ।
जनताका प्रत्यक्ष मुद्धासँग सरोकार राख्ने महत्वपूर्ण निकाय गृह मन्त्रालयको नेतृत्वमा पूर्व डीआईजी रमेश खरेलको चर्चा चलेको छ।
गृहमन्त्रालय जस्तो संवेदनशील निकायको नेतृत्वमा कानुन बुझेको, खारिएको व्यक्ति चाहिने भएकाले जेन-जीले धेरै सम्भावित व्यक्तिहरूसँग छलफल गरेका छन्। सोही क्रममा खरेलसँग पनि कुराकानी भएको स्रोतले बतायो।
जेन–जीले सकेसम्म सर्वसम्मत मन्त्री चयन गर्ने, आकांक्षी धेरै भएमा भोटिङमार्फत चुन्ने तयारी गरेको छ।
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया