बिएल संवाददाता
सुनसरीको बराहक्षेत्र नगरपालिका-५ बाट ३४० किलोग्राम लागू औषध गाँजा बोकेको कारलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
असोज १० गते पौने दुई बजे इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट गस्तीमा खटिएको प्रहरी टोलीले बराहक्षेत्र नगरपालिका–५ स्थित सडक साइडमा वेवारिसे अवस्थामा रहेको बीआर ७१०२ नम्बरको भारतीय कारलाई शंका लागेर चेकजाँच गर्दा कारभित्र प्लास्टिकमा पोको पारी राखेको ३४० किलोग्राम गाँजा बरामद गरेको हो।
गाँजा बरामद भएसँगै ओसार पसारमा संलग्न व्यक्तिहरूको खोजतलास भइरहेको प्रहरीले जनायो।
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया