नुवाकोटको बिमचना खोलामा बगेर एक महिला बेपत्ता, खोजीमा सशस्त्रका ६५ उद्धारकर्मी
नुवाकोटको ककनी गाउँपालिका-१ भसीबुस्थित बिमचना खोलामा अविरल वर्षाको कारण आएको बाढीले बगाउँदा एक महिला बेपत्ता भएकी छन्। बाढीमा स्थानीय ३२ वर्षिया कमला बलामी बेपत्ता भएकी हुन्। उनको खोजी र उद्दारमा सशस्त्र प्रहरीको टोली खटिएको छ।
बिएल संवाददाता - नुवाकोट