आजदेखि देशभर जलपन्क्षी गणना गरिँदै
देशभरका ताल, तलैया नदी र सिमसार क्षेत्रमा आजदेखि एकै साथ जलपन्क्षी गणना गरिने भएको छ। हरेक वर्षको जनवरी महिनाको पहिलो शनिबारदेखि जलपन्छी गणनाकार्य गरिँदै आएको छ।
बिएल संवाददाता - काठमाडाैँ