बिएल संवाददाता
नेकपा (एमाले) राेल्पाका पूर्वअध्यक्ष शान्तकुमार वलीले केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका छन्।
उनले ईश्वर पाेखरेल समूहबाट भूगोलतर्फ लुम्बिनीबाट खुला केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता गराएका हुन्।
०६४ सालको पहिलो संविधान सभा निर्वाचनमा तत्कालीन माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग चुनाव लडेका वलीलाई रोल्पामा एमालेको संस्थापक मानिन्छ।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया