बिएल संवाददाता
न्युज २४ का चर्चित पत्रकार राजिव खत्री रास्वपा प्रवेश गरेका छन्।
बुधबार राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय कार्यालय पुगेर खत्री रास्वपा प्रवेश गरेका हुन्।
पार्टी प्रवेश गर्नुअघि उनले सक्रिय पत्रकारिता पेसाबाट अलग भएको घोषणा गरेका थिए।
उनी रास्वपा सभापति रवि लामिछाने निकट मानिन्छन्। पत्रकारितामै रहँदा पनि उनले लामो समयदेखि रवि र रास्वपाको पक्षमा पैरवी गर्दै आएका थिए।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया