बिएल संवाददाता
प्रहरीले ३२ वर्षीया महिलालाई जबर्जस्ती करणी गरेको आरोपमा सुर्खेतबाट एक पुरुषलाई पक्राउ गरेको छ।
सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-३ बस्ने कालिकोट शुभकालिका गाउँपालिका-२ घर भएका ५९ वर्षीय अनिराम तिमिल्सेनालाई बलात्कार आरोपमा प्रहरीले बुधबार दिउँसो पक्राउ गरेको हो।
अनिरामले ती महिलालाई जबर्जस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया