बिएल संवाददाता
आउँदो फागुन २१ गतेको प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि काभ्रेपलाञ्चोक क्षेत्र नम्बर–२ बाट उमेश थापाको उम्मेदवारी परेको छ।
उनले स्वतन्त्र उम्मेदवारी दिएका हुन्। थापा भुम्लु गाउँपालिका–२, सिम्थलीका पत्रकार हुन्।
क्षेत्र नम्बर–२ बाट राष्ट्रिय स्वतन्त्र पार्टीबाट बदन भण्डारी, नेकपा एमालेबाट अशोक ब्याञ्जुले मनोनयन पत्र दर्ता गरेका छन्।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया