बिएल संवाददाता
नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले दाङमा रास्वपा कार्यकर्ताहरूले एमालेको झण्डा जलाएको विषयमा प्रतिक्रिया दिएका छन्।
उनले रास्वपाको अराजकता र उदण्डता कुनै नयाँपन नभएको बताउँदै झण्डा जलाएर अरुको आस्थामा चोट पुर्याउनेहरू सम्मानका हकदार नहुने बताए।
‘अराजकता र उदण्डता कुनै नयाँपन होइनन्, ती अपराध हुन्। झण्डा जलाएर अरूको आस्थामा चोट पुर्याउनेहरू सम्मानका हकदार हुन सक्दैनन्,’ फेसबुकमा उनले लेखेका छन्, ‘यस्ता तत्वहरूलाई जनताले निर्वाचनमार्फत अस्वीकार गर्नेछन्।’
रास्वपा सभापति रवि लामिछानेलाई दाङमा स्वागत गर्न राति भेला भएका कार्यकर्ताले दाङको तुलसीपुरमा एमालेको सूर्य अंकित झण्डा जलाएका थिए।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया