बिएल संवाददाता
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का बागमती प्रदेश समिति सदस्य एवं दोलखाका नेता हरि चौलागाईंले पार्टी परित्याग गरेको घोषणा गरेका छन्।
रास्वपाको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै उनले पार्टी छोडेको बताएका छन्।
उनी लामो समयदेखि पार्टीको संगठन विस्तार र निर्वाचन परिचालनको भूमिकामा थिए। उनी रास्वपाको संघीय निर्वाचन परिचालन समिति सदस्यसमेत थिए।

नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया