बिएल संवाददाता
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सुनसरीका उपाध्यक्ष अवध विहारी साहसहित ५६ जना नेता कार्यकर्ता रास्वपा प्रवेश गरेका छन्।
सुनसरीस्थित भोक्राहा नरसिंह गाउँपालिका निवासी साहले रास्वपा उम्मेदवार ई. दीपककुमार साहलाई जिताउन भन्दै रास्वपा प्रवेश गरेका हुन्।
आइतवार रास्वपाको निर्वाचन परिचालन सम्पर्क कार्यालयमा रास्वपाको कोशी प्रदेशका महामन्त्री लालविक्रम थापा र सुनसरी–४ का उम्मेदवार दिपक साहले उक्त समूहलाई पार्टी प्रवेश गराएका हुन्।
राप्रपा छाडेर रास्वपा प्रवेश गरेका उक्त समुहले दीपक जस्तो समाजसेवी र विकासप्रेमी उम्मेदवारलाई जिताउन आफू रास्वपा प्रवेश गरेको बताए ।
युवा उम्मेदवार साहको पक्षमा चुनावी माहौल बन्दै गएको उनको दाबी छ।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया