बिएल संवाददाता
पूर्वपत्रकार ऋषि धमलाले रास्वपाको चुनाव चिन्ह लिएर चुनाव नलडेकोमा पछुतो मानेका छन्।
चुनावमा पराजित भएपछि रिपोर्टर्स नेपालमा पत्रकारले सोधेको प्रश्नमा धमलाले यस्तो जवाफ दिएका हुन्।
धमलाले भने, ‘तपाईंजस्तो मान्छे कहाँ मोबाइल छापबाट आएको? घण्टी छापबाट आउनुपर्दैन? तपाईं त बसीबसी चुनाव जित्ने मान्छे हो, भन्थे क्या जनताले त्यहाँ घरदैलो गर्दा।’
धमला दम्पती नै प्रभु साहको आम जनता पार्टीबाट उम्मेदवार बनेका थिए। धमला रौतहट–४ बाट प्रत्यक्षमा उठेका थिए। पत्नी एलिजा गौतम भने खसआर्य तर्फ महिला कोटामा समानुपातिकको पहिलो नम्बरमा थिइन्।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया