बिएल संवाददाता
एमाले सचिव महेश बस्नेतले नवनिर्वाचित सांसदहरूलाई बधाई दिएका छन्।
बिहीबार सांसदहरूले शपथ ग्रहण गरेपछि बस्नेतले बधाई दिँदै जनताको विश्वास अनुसार काम गर्ने विश्वास लिएको बताएका छन्।
‘जनताको विश्वास, अपेक्षा र आशालाई आत्मसात् गर्दै देशको समृद्धि, सुशासन र विकासका लागि इमानदारीपूर्वक कार्य गर्नुहुनेछ भन्ने पूर्ण विश्वास लिएको छु,’ बस्नेतले भनेका छन्, ‘नयाँ ऊर्जा, सोच र जिम्मेवारीका साथ राष्ट्र र जनताको हितमा समर्पित भई ऐतिहासिक योगदान दिनुहोस् भन्ने कामना गर्दछु।’
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया