बिएल संवाददाता
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले पदभार ग्रहण गरेकी छन्।
शुक्रबार मन्त्रीको शपथ लगत्तै सिंहदरबारस्थित मन्त्रालय पुगेर उनले पदबहाली गरेकी हुन्।
पदबहालीपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले मन्त्रालयबाट सुधार गर्नुपर्ने कानुनहरू तीव्र गतिमा अगाडि लैजाने बताइन्। उनले कानुन निर्माणमा आफ्नो मन्त्रालय छिटोभन्दा छिटो काम गर्न तत्पर रहेको बताइन्।
उनले भनिन्, ‘हाम्रो मन्त्रालयबाट सुधार गर्नुपर्ने कानुनहरू तीव्र गतिमा सुधारको बाटोमा लैजाने छौं। कानुन निर्माणमा मेरो मन्त्रालय छिटो भन्दा छिटो काम गर्न तत्पर छ। आज के काम गर्दैछौं भन्दा छलफल गर्न बाँकी नै छ। खाका तयार गरेर मात्रै यो कामहरू अगाडि बढ्ने छन्।’
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया