बिएल संवाददाता
सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भूपदेव शाहलाई महामन्त्री बनाउने तयारी गरेको छ।
आज बस्ने केन्द्रीय समिति बैठकमा शाहलाई महामन्त्री बनाउने प्रस्ताव अघि बढाउने तयारी गरेको हो। आजकै बैठकले उक्त प्रस्ताव पारित गर्ने कार्यसूची रहेको बताइएको छ।
बालेन काठमाडौं महानगरपालिकाको मेयर छँदा भूपदेव उनको प्रमुख स्वकीय थिए। बालेनसँगै रास्वपा प्रवेश गरेका उनी फागुन २१ को चुनावमा अछाम–२ बाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार थिए। तर, उनी पराजित भएका थिए।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया