बिएल संवाददाता
वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंह धरौटीमा रिहा भएका छन्।
जिल्ला अदालत पर्साका न्यायाधीश गायत्रीप्रसाद रेग्मीको एकल इजलासले सिंहलाई धरौटीमा रिहा गर्न आदेश दिएको अदादतका तहसिलदार देवराज भट्टराईले जानकारी दिए।
उनीविरुद्ध दुई वटा कसुरमा मुद्दा दर्ता भएको थियो। लिखत कीर्तेसम्बन्धी मुद्धामा ४ लाख र झुट्टा विवरण पेश गरेको मुद्धामा १५ हजार धरौटी माग भएको तहसिलदार भट्टराईले बताए।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया