बिएल संवाददाता
नेपाली कांग्रेस पाँचथरका सहसचिव गजेन्द्र राई श्रम संस्कृति पार्टी प्रवेश गर्ने भएका छन्।
फेसबुकमा भिडियो सन्देश राख्दै उनले कांग्रेस साधारण सदस्यतासमेत त्यागेको घोषणा गरेका छन्।
आगामी जेठ २३ गते उनकै गाउँ जेभालेमा हर्क साम्पाङको हातबाट टीका लगाएर श्रमशक्ति पार्टी प्रवेश गर्ने भएका छन्।
१४औं महाधिवेशनबाट सहसचिव निर्वाचित भएका राई विशेष महाधिवेशनमा गगन थापाको पक्षमा खुलेरै लागेका थिए।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया